रा.प्र.पा क्षेत्र नं १ क्षेत्रिय कार्य समिति पर्साद्वारा बडा दशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
पवन प्रसाद साह
विरगंज , असोज १७ गते
राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्रिय कार्य समिति क्षेत्र नं १ पर्साले बडा दशैंको उपलक्ष्यमामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।
क्षेत्रिय कार्य समितिको कार्यालयमा भएको बडा दशैं को शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका संस्थापक अध्यक्ष तथा पार्टीका कार्य सम्पादन समितिको सदस्य रामबहादुर थापाले बडा दशैंको उपलक्ष्यमा सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै पार्टी सम्पुर्ण नेता तथा कार्यकर्ताहरु लगायत देश बिदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका थिए।
त्यस्तै शुभकामना व्यक्त गर्ने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्रिय कार्य समिति क्षेत्र नं १ का अध्यक्ष अर्जुन बहादुर सिंह ठकुरीले बडा दशैंको उपलक्ष्यमा शुस्वास्थ्य तथा दिर्घायुको कामना गर्दै पार्टीका सम्पुर्ण नेतागण तथा पार्टीका नेता कार्यकर्ताहरुलाइ शुभकामना दिएका थिए।
रा.प्र.पा. पर्साका संस्थापक अध्यक्ष रामबहादुर थापा प्रमुख अतिथि तथा क्षेत्र नं १ का क्षेत्रिय अध्यक्ष अर्जुन बहादुर सिंह ठकुरी अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका संभावित उम्मेदावर शान्ति खड्का, पार्टीका पुर्व केन्द्रीय सदस्य नगिना यादव, पार्टीका जिल्ला उपाध्यक्ष राजेस कुमार गुप्ता, पार्टीका जिल्ला सचिव पवन प्रसाद साह, पार्टीका जिल्ला प्रवक्ता समभु घिमिरे, पार्टीका पर्सा संगठन प्रमुख विनय झा, धर्म सभाका केन्द्रिय सदस्य पृथ्वी प्रसाद झा राष्ट्रिय, प्रजातन्त्रिक युवा संगठन पर्साका अध्यक्ष राजाबाबु प्रसाद चौरसिया लगायतका व्यक्तित्वहरुले आ- आफ्नो बडा दशैंको उपलक्ष्यमा शुभकामना राखेका थिए।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
3 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
6 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
7 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
7 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
7 महीना पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments