महोत्तरीको क्षेत्र न. १ को (क) र (ख) मा यी नेताहरुले दिए उम्मेदवारी
निरन्जन कुमार साह
गौशाला ,असोज २३ गते
मङ्सिर ४ गते हुन गईरहेको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि महोत्तरीमा विभिन्न उम्मेदवारहरुले उम्मेदवारी दिएका छन् । गठबन्धनबाट महोत्तरी क्षेत्र न. १ को (ख) मा भरत प्रसाद साहले प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका छन् । त्यस्तै गठबन्धनबाट महोत्तरी क्षेत्र न.१ मा गिरिराजमणि पोखरेलले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् । उनि पुर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि समेत हुन् ।
बिपी कांग्रेसबाट महोत्तरी क्षेत्र न. १ मा प्रतिनिधि सभा सदस्यमा मन्नु अधिकारीले उम्मेदवारी दिएका छन् । उनि २०७४ सालमा भएको स्थानीय तहको चुनावमा गौशाला नगरपालिकाको नगर प्रमुखको प्रत्यासी हुन् ।
नेकपा एमालेको गठबन्धनबाट महोत्तरी क्षेत्र न. १ मा प्रतिनिधि सभा सदस्यमा लक्ष्मी महतोले उम्मेदवारी दिएका छन् । उनि जसपा नेपालको केन्द्रिय सदस्य समेत हुन् ।
प्रदेश सभा सदस्यमा महोत्तरी क्षेत्र न.१ को (ख) मा रामश्रेष्ठ महतो र (क) मा नेकपा एमालेबाट शारदा देवी थापाले उम्मेदवारी दिएकी छिन ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
3 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
6 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
7 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
7 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
7 महीना पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..

कमेन्ट गर्नुहोस्
view comments