जनमत पार्टीबाट गौशालाका इन्जिनियर राजकिशोर साहको उम्मेदवारी

3 वर्ष पहिले प्रकाशित

(2079-06-23 B.S.)

6400 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह

गौशाला , असोज २३ गते

मङ्सिर ४ गते हुन गरिरहेको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा गौशालाका इन्जिनियर राजकिशोर साहले उम्मेदवारी दिएका छन् । जनमत पार्टीबाट महोत्तरी क्षेत्र न.१ को प्रतिनिधि सभा सदस्यको लागि साहले उम्मेदवारी दर्ता गराएका हुन् ।

साह गौशाला नगरपालिका वडा न.५ निवासी सिभिल इन्जिनियर हुन् । त्यस्तै सोहि पार्टीबाट महोत्तरी क्षेत्र न.१ को (क) मा रासलाल सिंह कुशवाहा र क्षेत्र न.१ को (ख) मा विक्रम साहले उम्मेदवारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा पुर्व मन्त्री साहद्वारा नयाँ रोडको शिलान्यास

निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको गौशालाबजार स्थित महोलिया टोलमा पूर्व मन्त्री साहद्वारा एक नयाँ रोडको श..

22 घन्टा पहिले

मधेशमा आज पनि वर्षाको सम्भावना

महोत्तरी, ७ जेठ । आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । बिहान देशभर बदली भइ हल्कादेखि मध्यम बर्षा भएको छ । कोश..

1 दिन पहिले

रामजानकी अटो प्रा.लि.द्वारा बजाज साटासाट मेला, विशेष छुट ..

गाैशाला, जेष्ठ ६ गते  महोत्तरीको गौशाला नगरपालिका–५ स्थित गौशाला बजारमा रहेको रामजानकी अटो प्रा.लि.ले बजाज कम..

2 दिन पहिले

मधेश, कोशी, बागमती र गण्डकीमा हावाहुरीसहित वर्षाको सम्भ..

जेठ ६,  मंगलबार ।   आज मधेशसहित कोशी, बागमती, गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम व..

2 दिन पहिले

महोत्तरी लगायत मधेशका विभिन्न स्थानमा हावाहुरी र चट्या..

महोत्तरी, जेठ ५ गते ।सोमबार महोत्तरी लगायत मधेशका विभिन्न स्थानमा हावाहुरी र चट्याङ्गको जोखिम रहेको मौसम पूर्..

3 दिन पहिले

गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन

निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..

7 दिन पहिले

जनताको विकासका लागि पूर्वमन्त्री साहको अभियान

निरन्जन कुमार साह  गौशाला, महोत्तरी। मधेश प्रदेशका पूर्व अर्थमन्त्री तथा प्रदेशसभा सदस्य भरत प्रसाद साह आर्थि..

23 दिन पहिले

लोसपाको प्रथम नगर अधिवेशन गौशालामा सम्पन्न

निरन्जन कुमार साह गौशाला, बैशाख १३ गते महोत्तरीको गौशालामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको प्रथम नगर अधिव..

26 दिन पहिले

भ्रष्टाचार, वेथिति र प्रतिगमनविरुद्ध खबरदारी गर्न सोनम..

निरन्जन कुमार साह महोत्तरी, चैत्र ११ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) द्वारा भ्रष्टाचार, वेथिति र प..

2 महीना पहिले

महोत्तरीमा एमालेको ‘लाल किला’ बनाउने मन्त्री यादवको घो..

महोत्तरी , फाल्गुन ५ गते ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सांगठनिक विस्तारलाई तीव्र बनाउँदै महोत्तरीलाई ‘ला..

3 महीना पहिले

अखिल क्रान्तिकारीको उमेर हद सम्बन्धि चुनाव हुँदै

महोत्तरी , पुष १३ गते अखिल ( क्रान्तिकारी ) को संगठनात्मक संरचना अनुसार भौगोलिक र गैर भौगोलिक गरि  ८६ वटा जिल्ला ..

5 महीना पहिले