लाखौको पेशा छोडेर इन्जिनियर साह राजनीतितिर , दिए प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी

4 वर्ष पहिले प्रकाशित

(2079-06-26 B.S.)

3809 पटक देखिएको

गौशाला , असोज २६ गते

महोत्तरीको गौशाला नगरपालिका वडा न.५ निवासी राजकिशोर साहले उम्मेदवारी दिएका छन् ।

मङ्सिर ४ गते हुन गईरहेको चुनावमा उनले प्रतिनिधि सभा सदस्यको लागि महोत्तरी क्षेत्र न.१ मा जनमत पार्टीबाट उम्मेदवारी दिएका छन् ।

बुधबार रेडियो जुनतारा १०३.४ मेगाहर्जबाट प्रशारित कार्यक्रम जनआवाजमा अन्तर्वार्ता दिदा उनले आफुले जनताको लागि राजनीतिमा उत्रिएको प्रतिक्रिया दिए । अहिले सम्म म जुन पेशामा आवद्ध थिए त्यसमा मैले आफ्नो परिवारको लागि मात्र सोचेको थिए उनले भने ,"यसमा मेरो स्वार्थ मात्र पुरा भईरहेको थियो तर मलाई आफु र आफ्नो परिवारको लागि मात्र सिमित हुनु छैन । म यो सारा समाजकै लागि केहि गर्न चाहन्छु।"

समाजलाई शिक्षित, समृद्ध, विकसित र भ्रष्टाचारमुक्त बनाउने अभियान लिएर अगाडी बढेको उनको भनाइ छ । अहिले सम्मको राजनीति अवस्थाले परिवर्तनको खोजीको साथ शिक्षित र जागरुकता भएको युवाको माग गरिरहेको उनले बताए ।

यो आधुनिक अवस्थामा आएर पनि हामी पुरानै प्रवृत्तिलाई अंगाली रहेको छौ , उनले भने ,"विकसित देशहरु सरह नेपालमा पनि विकास गर्न सकिन्छ । त्यसको लागि राजनीतिमा दक्ष जनशक्ति अर्थात विवेक ,ज्ञान र सिप , दक्षता भएको व्यक्तिको आवश्यकता पर्दछ । त्यसैले राजनीतिको यो मोडले जनसमाजलाई युवालाई जिताउन प्रेरित गरिरहेको छ ।

हरेक कामको लागि युवाको आवश्यकता छ ,वयस्क तथा अग्रजहरु संग अनुभव बटुलेर अब युवाहरु राजनीतिमा प्रवेश गर्न जरुरि रहेको उनको भनाई छ। महोत्तरी क्षेत्र न.१ अन्तर्गत पर्ने सम्पूर्ण स्थानलाई शिक्षित , विकासयुक्त र समृद्ध बनाउने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

3 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

6 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

7 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

7 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

7 महीना पहिले