एमालेको आवाज युगको आवाज हो : ओली

4 वर्ष पहिले प्रकाशित

(2079-09-05 B.S.)

2907 पटक देखिएको

०५ पुष 

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र निर्माणको सन्दर्भमा एमालेले नयाँ विचार दिएको बताएका छन्। मंगलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा‘ एमाले जनताको रोजाईको पहिलो पार्टी’कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको आवाज युगको आवाज भएको दाबी गरेका हुन्। 

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘एमालेको आवाज कुनै सामान्य ध्वनी होइन। यो युगको आवाज हो। देशको आवश्यकता र समयको आवाज हो। देश निर्माणको संकल्प हो। ’

उनले ओलीले नेकपा एमालेको आवाज र गति विश्वभरीले सुन्न सक्ने धारणा राखे। उनले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आंकाक्षालाई आफ्नो गन्त्यव्य बनाएर एमाले अगाडि बढेको दाबी गरे। 

अपेक्षा गरेजति सिट नआएपनि उत्सब मनाइरहेको उल्लेख गर्दै ओलीले नवनिर्वाचित प्रतिनिधि तथा प्रदेश सभामा निर्वाचित सांसदलाई शुभकामना तथा बधाई ज्ञापन गरे। ओलीले सिट संख्याभन्दा पनि घेराबन्दी, षड्यन्त्र र धादँलीका बीचमा सबैलाई पराजित गरेर एमाले देशको लोकप्रिय मतसहित पहिलो पार्टी बनेको उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

3 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

6 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

7 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

7 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

7 महीना पहिले