प्रेस सेन्टर नेपालको १९ औं साधारण सभा सम्पन्न 

3 वर्ष पहिले प्रकाशित

(2080-04-27 B.S.)

3958 पटक देखिएको

साउन २७ गते 
ममता शर्मा 

प्रेस सेन्टर नेपालको १९ औं साधारणसभा सम्पन्न भएको छ । शनिबार जनकपुरको जानकी दरबार होटेल स्थित नेकपा माओवादी पार्टीको भातृ संगठन प्रेस सेन्टर नेपालको १९ औं साधारणसभा भव्य रुपमा सम्पन्न भएको हो ।
साधारणसभामा नेपाल कम्युनिष्ट  पार्टी माओवादीको मधेश प्रदेश इन्चार्ज लीलामणि पोखरेल , प्रेस सेन्टरका केन्द्रिय अध्यक्ष विश्नु प्रसाद सापकोटा ( जुगल ) , नेकपा माओवाद केन्द्रका महोत्तरी जिल्ला इन्चार्ज राजु खड्का  , प्रेस सेन्टर नेपालको मधेस प्रदेश इन्चार्ज गोविन्द देवकोटा लगायत नेपाल पत्रकार महासंघ महोत्तरी ,धनुषा जिल्लाका विभिन्न पदाधिकारी , विभिन्न संचार  माध्यममा आवद्ध पत्रकारहरुको सहभागीता रहेको थियो ।

कार्यक्रम उपस्तिथि विभिन्न वक्ताहरुले संगठनलाई बलियो बनाउनेतर्फ सम्पूर्ण सम्बन्धित व्यक्तित्वहरु लागि पर्नु पर्ने बताए । जनताको जनजीविकाको बारेमा आवाज बुलन्द गर्ने कार्यमा प्रेस सेन्टरले उल्लेखनिय भुमिका निभाउदै आएको र  प्रेस सेन्टरको संगठनात्मक संरचनालाई चुस्त दुरुस्त राख्नको लागि बेलाबेलामा प्रशिक्षण, साधारण सभाको आयोजना गरी संंगठनमा निखार ल्याईने कुरामा जोड दिदै पत्रकारिता पेशालाई सुदृढीकरणका लागि संगठनका सबै सदस्यको साथ र सहयोगको अपेक्षा गरिएको कार्यक्रमका प्रमुख अतिथी लीलामणि  पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मोबाइल हस्पिटल एण्ड रुपेश मोबाइल पसल नयाँ भवनबाट सञ्चाल..

रोहित यादव गौशाला, फागुन १ गते । गौशाला बजारमा सञ्चालन हुँदै आएको ‘मोबाइल हस्पिटल एण्ड रुपेश मोबाइल पसल’ अब ..

17 घन्टा पहिले

महोत्तरीमा रामभजन मण्डल र लालबिहारी साह नेपाली कम्युनि..

महोत्तरी, फागुन १ गते ।नेपाली कम्युनिस्ट पार्टी महोत्तरी निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत मनरा सिस्वा नगरपालिक..

18 घन्टा पहिले

खाएर होइन, विकास गर्नेको पहिचान गरी भोट दिन आग्रह  

  महोत्तरी, माघ २९ गते । जनमत पार्टीका नेता देवेन्द्र साहले खाएर होइन, विकास गर्ने सक्षम उम्मेदवारको पहिचान गर..

2 दिन पहिले

गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन

जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..

3 दिन पहिले

मधेसमा मधेसकेन्द्रित दल नै रक्षात्मक

महोत्तरी, माघ २६ गते । मधेस प्रदेशका विभिन्न क्षेत्रमा उम्मेदवार बनेका मधेसकेन्द्रित दलका नेता : उपेन्द्र यादव..

5 दिन पहिले

महोत्तरीमा रामभजन मण्डल र लालबिहारी साह नेपाली कम्युनि..

महोत्तरी, फागुन १ गते ।नेपाली कम्युनिस्ट पार्टी महोत्तरी निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत मनरा सिस्वा नगरपालिक..

18 घन्टा पहिले

खाएर होइन, विकास गर्नेको पहिचान गरी भोट दिन आग्रह  

  महोत्तरी, माघ २९ गते । जनमत पार्टीका नेता देवेन्द्र साहले खाएर होइन, विकास गर्ने सक्षम उम्मेदवारको पहिचान गर..

2 दिन पहिले

मधेसमा मधेसकेन्द्रित दल नै रक्षात्मक

महोत्तरी, माघ २६ गते । मधेस प्रदेशका विभिन्न क्षेत्रमा उम्मेदवार बनेका मधेसकेन्द्रित दलका नेता : उपेन्द्र यादव..

5 दिन पहिले

जनमत पार्टीका सबैभन्दा कान्छा उम्मेदवार महतो घरदैलो अभ..

महोत्तरी,माघ २६ गते । जनमत पार्टीका सबैभन्दा कान्छा उम्मेदवार बिरेन्द्र महतोले गौशाला नगरपालिका वडा नं. १२ मा ..

5 दिन पहिले

 “सत्ताका लागि होइन, जनताको हकका लागि राजनीति” – जनादेश प..

निरन्जन कुमार साह महोत्तरी ,माघ २४ गते जनादेश पार्टी नेपालले आज महोत्तरीमा  पत्रकार सम्मेलनमा पार्टीका अध्यक्..

7 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

2 महीना पहिले

खाएर होइन, विकास गर्नेको पहिचान गरी भोट दिन आग्रह  

  महोत्तरी, माघ २९ गते । जनमत पार्टीका नेता देवेन्द्र ..

जनमत पार्टीका सबैभन्दा कान्छा उम्मेदवार महतो घरदैलो अभ..

महोत्तरी,माघ २६ गते । जनमत पार्टीका सबैभन्दा कान्छा उम..