जनताको समस्या बुझ्न समाजसँगको अन्तरक्रिया जरुरी : महामन्त्री थापा
2 वर्ष पहिले प्रकाशित
(2080-10-18 B.S.)
1383 पटक देखिएको
ममता शर्मा , महोत्तरी
माघ १८ गते ।
नेपाली कांग्रेसको महामन्त्री गगन थापाले जनताको समस्या बुझ्नको लागि समाज सँगको अन्तरक्रिया जरुरी रहेको बताएका छन् । बिहिबार महोत्तरीको मनराशिस्वा नगरपालिका स्थित नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो मन्तव्य व्यक्त गर्दै महामन्त्री थापाले सामाजिक संजालबाट मात्र सबै कुरा थाहा नहुने भएकोले प्रत्यक्ष जनता समक्ष बसेर उनीहरुको समस्या बुझेर समाधानको लागि प्रयास गर्नु आवश्यक रहेको बताए ।
उनले भने , “सबै कुरा सामाजिक संजालबाट मात्र थाहा हुदैन । जनताको समस्या बुझ्न उनीहरुको माझ जनप्रतिनिधि जानु नै पर्छ । हामीलाई कतिपय माध्यमबाट सामाजिक संजालबाट सबै कुरा थाहा भईरहेको छ भन्ने भ्रमले झुक्याईरहेको छ । सामाजिक संजाल तथा संचार माध्यमको प्रभावले राज्य तथा दल समुदायबाट टाढा टाढा हुदैं गईरहेको छ । जसले लोकतन्त्रलाई नै कमजोर बनाइरहेको छ । जनताको समस्या बुझ्न संचारको र सामाजिक संजालको माध्यमबाट नभएर समाजसँग अन्तरक्रिया गर्न जरुरी छ।”

साथै उनले नेपाली कांग्रेसले महोत्तरी जिल्लाको किसानको समस्या , शिक्षाको समस्या ,स्वास्थ्यको समस्या , सिंचाईको समस्या लगायत जुनसुकै समस्या पनि समाधान गर्नको लागि तत्पर रहेको बताए । त्यसको लागि पार्टीको छलफलमा आवाज उठाउने पनि उनले बताए । महामन्त्री थापाले मधेश प्रदेश सरकार नेपाली कांग्रेसको नेतृत्वमा हुनुपर्ने जोड दिए । उनले प्रदेश सरकार किन चाहिन्छ ? भन्ने प्रमाणित गर्नको लागि मधेशमा नेपाली कांग्रेसले नेतृत्व गर्न आवश्यक रहेको पनि बताए ।
हेर्नुहोस भिडियो
मोबाइल हस्पिटल एण्ड रुपेश मोबाइल पसल नयाँ भवनबाट सञ्चाल..
रोहित यादव गौशाला, फागुन १ गते । गौशाला बजारमा सञ्चालन हुँदै आएको ‘मोबाइल हस्पिटल एण्ड रुपेश मोबाइल पसल’ अब ..
19 घन्टा पहिले
महोत्तरीमा रामभजन मण्डल र लालबिहारी साह नेपाली कम्युनि..
महोत्तरी, फागुन १ गते ।नेपाली कम्युनिस्ट पार्टी महोत्तरी निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत मनरा सिस्वा नगरपालिक..
19 घन्टा पहिले
खाएर होइन, विकास गर्नेको पहिचान गरी भोट दिन आग्रह
महोत्तरी, माघ २९ गते । जनमत पार्टीका नेता देवेन्द्र साहले खाएर होइन, विकास गर्ने सक्षम उम्मेदवारको पहिचान गर..
2 दिन पहिले
गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन
जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..
3 दिन पहिले
मधेसमा मधेसकेन्द्रित दल नै रक्षात्मक
महोत्तरी, माघ २६ गते । मधेस प्रदेशका विभिन्न क्षेत्रमा उम्मेदवार बनेका मधेसकेन्द्रित दलका नेता : उपेन्द्र यादव..
5 दिन पहिले
महोत्तरीमा रामभजन मण्डल र लालबिहारी साह नेपाली कम्युनि..
महोत्तरी, फागुन १ गते ।नेपाली कम्युनिस्ट पार्टी महोत्तरी निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत मनरा सिस्वा नगरपालिक..
19 घन्टा पहिले
खाएर होइन, विकास गर्नेको पहिचान गरी भोट दिन आग्रह
महोत्तरी, माघ २९ गते । जनमत पार्टीका नेता देवेन्द्र साहले खाएर होइन, विकास गर्ने सक्षम उम्मेदवारको पहिचान गर..
2 दिन पहिले
मधेसमा मधेसकेन्द्रित दल नै रक्षात्मक
महोत्तरी, माघ २६ गते । मधेस प्रदेशका विभिन्न क्षेत्रमा उम्मेदवार बनेका मधेसकेन्द्रित दलका नेता : उपेन्द्र यादव..
5 दिन पहिले
जनमत पार्टीका सबैभन्दा कान्छा उम्मेदवार महतो घरदैलो अभ..
महोत्तरी,माघ २६ गते । जनमत पार्टीका सबैभन्दा कान्छा उम्मेदवार बिरेन्द्र महतोले गौशाला नगरपालिका वडा नं. १२ मा ..
5 दिन पहिले
“सत्ताका लागि होइन, जनताको हकका लागि राजनीति” – जनादेश प..
निरन्जन कुमार साह महोत्तरी ,माघ २४ गते जनादेश पार्टी नेपालले आज महोत्तरीमा पत्रकार सम्मेलनमा पार्टीका अध्यक्..
7 दिन पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..
2 महीना पहिले
खाएर होइन, विकास गर्नेको पहिचान गरी भोट दिन आग्रह
महोत्तरी, माघ २९ गते । जनमत पार्टीका नेता देवेन्द्र ..
जनमत पार्टीका सबैभन्दा कान्छा उम्मेदवार महतो घरदैलो अभ..
महोत्तरी,माघ २६ गते । जनमत पार्टीका सबैभन्दा कान्छा उम..
गौशाला–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास
निरन्जन कुमार साह महोत्तरी, माघ २६ गते ।गौशाला नगरपाल..
महोत्तरीमा रामभजन मण्डल र लालबिहारी साह नेपाली कम्युनि..
महोत्तरी, फागुन १ गते ।नेपाली कम्युनिस्ट पार्टी महोत्..
कमेन्ट गर्नुहोस्
view comments