नवनियुक्त मन्त्री भरत साहले शपथ ग्रहण गरेसँगै गरे जनताको पक्षमा गरे यस्तो निर्णय

2 वर्ष पहिले प्रकाशित

(2081-02-25 B.S.)

1531 पटक देखिएको

निरन्जन कुमार साह

महोत्तरी , जेठ २५ गते

मधेस प्रदेशका नेकपा माओवादी पार्टीका नेता तथा मन्त्री साहले शपथ ग्रहण गरेसँगै जनताको पक्षमा केहि निर्णय गरेका छन् । साहले शुक्रबार अर्थ मन्त्री पदमा शपथ ग्रहण गरे पश्चात उनले आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रमलाई वस्तुनिष्ठ , अनुमानयोग्य एवं पारदर्शी  बजेट निर्माण कार्य व्यवस्थी बनाउन र बजेट तर्जुमा प्रक्रिया लाई जनताको वास्तविक आवश्यकता र समग्र प्रदेशको समृद्धिमा योगदान पुर्याउन तोकिएकै समय भित्र अगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तर्जुमा गर्ने गराउने सम्बन्धमा निर्णय गरेका हुन् ।

मन्त्री साहले प्रचलित कानुनी व्यवस्था अनुसार तोकिएकै समय भित्र यस मधेस प्रदेश भित्र मधेस प्रदेशको बजेट तथा कार्यक्रम ल्याउने गरि आवश्यक तयारी गर्ने , मधेस प्रदेशको गरिबी निवारण उत्पादन  वृद्धि र सामाजिक न्याय सहितको आर्थिक समृद्धि पहिलो प्राथमिकता हुने ,  वितिय संघीयता सफल कार्यान्वयन प्रदेशको आयमा बढोत्तरी प्रदेशको सन्तुलित विकास र समन्यायिक बिकास लाई प्राथमिकतामा राखी बजेट तर्जुमा हुने र नागरिकले प्रदेश सरकारबाट सहयोगको अनुभुति पाउने गरि प्रदेश सरकारबाट हुने खर्चलाई प्रभावकारी बनाउन ध्यान दिने निर्णय गरेका हुन् ।

अर्थ मन्त्री साह लगायत मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह उद्योग, वाणिज्य तथा पर्यटनमन्त्रीमा युवराज भट्टराई , भौतिक पूर्वाधार विकास मन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव , शिक्षा तथा संस्कृति मन्त्रीमा राजकुमार लेखी , स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा शत्रुधनप्रसाद सिंह , खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवालले पद तथा गोपनियताको शपथ लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

3 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

6 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

7 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

7 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

7 महीना पहिले