लोसपाको प्रथम नगर अधिवेशन गौशालामा सम्पन्न
1 वर्ष पहिले प्रकाशित
(2082-01-13 B.S.)
822 पटक देखिएको
निरन्जन कुमार साह
गौशाला, बैशाख १३ गते
महोत्तरीको गौशालामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । शनिबार गौशाला -५ स्थित रहेको सिनेमा हलमा सम्पन्न कार्यक्रममा नगर अध्यक्ष चयनको लागि छलफल भएको थियो । कार्यक्रममा विभिन्न वक्ताहरुले आउँदो २०८४ को चुनावमा तिन ओटै तहमा विजय प्राप्तिका निम्ति तयारि गर्न कार्यकर्ताहरुलाई आग्रह गरे ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि शरद सिंह भण्डारीले गौशाला नगरपालिका भित्र लोसपा पार्टीको वडा स्तरीय कमिटि पनि गठन गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले कमिटि गठन गरेर २०८४ को चुनावको तयारी अहिले देखि नै थाल्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि शरद सिंह भण्डारी, पार्टीका केन्द्रिय उपाध्यक्ष निर्जला राउत, मधेश प्रदेशका संसदीय दलका नेता जयनुल राइन, केन्द्रिय उपाध्यक्ष तथा मधेश प्रदेशको शिक्षा विकास तथा पर्यटन मन्त्रि रानी शर्मा लगायत विभिन्न पार्टीका कार्यकर्ता तथा विभिन्न जनसमुदायको सहभागिता रहेको थियो ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
3 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
6 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
7 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
7 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
7 महीना पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments