“सत्ताका लागि होइन, जनताको हकका लागि राजनीति” – जनादेश पार्टी अध्यक्ष
7 महीना पहिले प्रकाशित
(2082-10-25 B.S.)
259 पटक देखिएको
निरन्जन कुमार साह
महोत्तरी ,माघ २४ गते
जनादेश पार्टी नेपालले आज महोत्तरीमा पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष रमण कुमारले समसामयिक राजनीतिक अवस्था, पार्टीको भूमिका र आगामी कार्यदिशाबारे धारणा राख्नुभएको छ।
सम्मेलनमा अध्यक्ष कुमारले जनताको अधिकार, सुशासन र विकासलाई केन्द्रमा राखेर पार्टी अघि बढिरहेको बताउँदै मधेसका जनताको समस्या समाधानका लागि जनादेश पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले विगतमा भएका राजनीतिक अभ्यासले जनताको अपेक्षा पूरा गर्न नसकेको भन्दै अब नयाँ सोच र नयाँ नेतृत्वको खाँचो रहेको जिकिर गर्नुभयो।
कार्यक्रममा पार्टीका अन्य नेता तथा कार्यकर्ताको समेत उपस्थिति रहेको थियो। उनीहरूले पार्टीको संगठन विस्तार, आगामी राजनीतिक कार्यक्रम तथा जनसम्पर्क अभियानलाई तीव्र बनाइने जानकारी गराएका छन्।
पत्रकार सम्मेलनमा उपस्थित पत्रकारहरूले उठाएका प्रश्नको जवाफ दिँदै नेताहरूले जनादेश पार्टी नेपाल जनताको आवाज संसद र सडक दुवै ठाउँमा बुलन्द बनाउने दिशामा अघि बढ्ने बताएका छन्।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
10 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
16 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
3 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
6 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
7 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
7 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
7 महीना पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments