नेकपाको नगर समितिद्वारा गौशाला न.पा.मा बिरोध प्रदर्शन

6 वर्ष पहिले प्रकाशित

(2077-09-06 B.S.)

3192 पटक देखिएको

पुस ६ 

सांसद विघटन गैर संबैधानिक कदम खारेज गर भन्दै नेकपाको नगर समितिद्वारा  गरिएको विरोध प्रदर्शन गौशाला न.पा को पार्टी कार्यालयबाट गौशाला बजारलाइ परिक्रमा गर्दै त्रिभुवन मा.विको गेटमा गएर कोण सभामा परिणत भएको थियो  । सांसद विघटन लोकतान्त्रिक ,गणतन्त्र ,धर्म निरपेक्षता र समानुपातिक समावेशीको उपलब्धिलाइ समेत धारासायी हुनेगरी निर्णय गरिएकोप्रति देशभर प्रदर्शन भैरहेकोमा आज नेकपाको नगर समितिले गौशालामा पनि  प्रदर्शन गरेको छ  ।

विरोध प्रदर्शनमा संघीय लोकतान्त्रिक गणतन्त्रवादी एक होऔ ,सांसद विघटन निर्णय खारेज गर ,केपी ओली मुर्दाबाद लगायतका नारा लगाउदै विरोध प्रदर्शन भएको छ  ।

प्रदर्शनमा प्रदेश न.२ का सांसद मा.भरत प्रसाद साह ,गौशाला नगरपालिका नगरप्रमुख ,उपप्रमुख ,नेकपाका नगर संयोजक विष्णु लामा ,अनेरास्ववियुका युवा नेता सूर्यनारायण साह ,गौशाला नगरपालिकाका सल्लाहकार विजय साह लगायत नेकपाका विभिन्न पदका कमरेडहरुको उपस्थिति रहेको थियो  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

4 दिन पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

1 महीना पहिले

जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..

निरन्जन कुमार साह  महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा  भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

2 महीना पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

2 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

3 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

4 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

4 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

4 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

4 महीना पहिले

महोत्तरी–१ मा उत्साहको लहर: गिरिराज मणि पोखरेलतर्फ बढ्द..

रोहित यादव महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। गाउँ बस्त..

4 महीना पहिले