सोनमा-४ मा नेकपाको कार्यक्रता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

6 वर्ष पहिले प्रकाशित

(2077-09-21 B.S.)

3832 पटक देखिएको

Niranjan Kumar Sah

पुष २१ ,सोनमा 

आज नेपाल कम्युनिस्ट पार्टी नेकपाको सोनमा गाउपालिका वडा न.४ खेश्राहामा अगुवा कार्यकर्ताको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ 

पुर्व गाबिस अध्यक्ष राधे श्याम झाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपाको जिल्ला अध्यक्ष राजु खड्का ,अतिथि मा प्रदेश कमिटि सदस्य रजी हैदर,प्रदेश कमिटि सदस्य तथा गौशाला नगरपालिकाको सल्लाहकार विजय साह , विद्यार्थी नेता सरोज यादव ,अनेरास्ववियुका युवा नेता सूर्यनारायण साह ,जिल्ला सदस्य अजय झा लगायत अन्य स्थानीय  सदस्यहरुको  उपस्थिति रहेको थियो 

विद्यार्थी नेता सरोज यादवले आफ्ना मन्तव्य राख्दै भने, 'प्रधान मन्त्रि  केपी ओलीले पार्टीको कुनै पनि निर्णय नमान्ने र आफ्नो स्वार्थको लागि मात्र संसद बिघटन गरेको हो' संघियता र लोकतन्त्र ल्याउनको लागि जनता हरुले धेरै संघर्ष र युद्ध पनि गरेका छन् र अहिलेका वर्तमान प्रधान मन्त्रिले संघियता र लोकतन्त्रमाथि संघात पुग्ने गरि निर्णय गरिएको संसद विघटन गरिएको असंबैधानिक हो भनेर उनले आरोप लगाएका छन्   

त्यसैगरि प्रदेश कमिटि सदस्य तथा गौशाला नगरपालिकाको सल्लाहकार विजय साह भने, 'दस बर्ष जनयुद्ध पछी लोकतन्त्र र संघियताको स्थापना भयो  जनताले ठुलो मत दिएर नेकपालाइ जितायो केपी ओली शर्मा र प्रचण्ड बीच अढाई अढाई बर्ष प्रधान मन्त्रि बन्ने सम्झौता भयो तर अढाई वर्ष पुग्ने बितिकै संसद बिघटनले सम्पूर्ण देश वासीलाइ चोट पुर्याएको उनले बताएका छन् अहिले केपी ओली पक्षले केन्द्रिय समिति बनाउने अभियान नै चलाएको छ पार्टी कार्यकर्ता समाती समाती केन्द्रिय समिति बनाइ फुल माला लगाउने गरेका छन्' 

प्रमुख अतिथि नेकपाको जिल्ला अध्यक्ष राजु खड्काले भने, 'प्रचण्डले भन्यो कि घरबिहिन  ,जनता,सुकुम्बासी जनता ,निमुखा जनता ,बेरोजगार जनताहरुको लागि यो बहुमतको सरकारले काम गर्नु पर्छ भन्दा खेरि प्रधान मन्त्रीले कुरा नमानेर असंबैधानिक संसद विघटन गरेका छन्' 

संसद पुनर्गठनको लागि चरणबद्ध आन्दोलन गर्ने बताउदै कार्यक्रम समापन भएको थियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

10 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

11 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

19 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

3 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

6 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

7 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

7 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

7 महीना पहिले