दाहालद्वारा केपी ओलीलाई हटाउन अबको आन्दोलन निर्णायक हुने दाबी
माघ १२
नेकपा (नेपाल कम्युनिष्ट पार्टी) दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहालले अबको आन्दोलन केपी ओलीलाई हटाउन निर्णायक हुने दाबी गर्नुभएको छ ।
एक कार्यक्रम उनले टाउकोमै हान्नुपर्ने खालको निर्णायक आन्दोलन काठमाडौंमा गर्न लागिएको बताउनु भएको छ जनकपुरमा गर्न लागिएको सभा रोकेर काठमाडौंमा सभा गर्न लागिएको र त्यसले छिनोफानो गर्ने पनि उहाले जानकारी दिनुभएको छ ।
उनले भने , ओलीले जत्रो सभा गरे पनि पञ्चर्याली भन्दा फरक हुने छैन । अन्तिम समयमा राजा महाराजाबाट पनि यस्ता र्याली निस्कन्थे । दाहालले ओलीलाई ‘सामन्ती’को संज्ञा दिँदै संविधान, गणतन्त्रलाई उल्ट्याउन कम्युनिस्ट पार्टी भित्रै घुसेका सामन्तीहरु लागिरहेको आरोप लगाउनुभयो ।
देशलाई सामन्ती, निरंकुशता, प्रतिगमन र अराजकतातिर धकेल्ने षड्यन्त्रविरुद्ध देशव्यापी रुपमा आन्दोलन भइरहेको भन्दै त्यसलाई परास्त गरेरमात्रै विश्राम लिने दाहालको भनाइ थियो ।
बैठकको अध्यक्षता आलोपालो गरिने भन्दै, उनले पार्टी एकता गर्दा एक नम्बर र दुई नम्बर अध्यक्ष नभनिएको, प्रधानमन्त्री पनि आलोपालो गर्ने सहमति भएकोमा ओलीले नमानेर सहमति तोडेको भन्दै दाहालले अहिले पनि माधव नेपाल आफू बराबरी हैसियतको अध्यक्ष रहेको प्रष्ट्याउनुभयो ।
उनले जसले बैठकको अध्यक्षता गर्छ, उही एक नम्बरको हुने पनि बताएका छन् ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
4 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
10 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
11 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
13 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
19 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
3 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
6 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
7 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
7 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
7 महीना पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments