जसपा द्वारा गौशालामा मसाल जुलुस
माघ २८ ,गौशाला
असंबैधानिक सांसद बिघटनको बिरोधमा जसपा द्वारा आज गौशाला नगरपालिकामा मसाल जुलुस निकालिएको छ । जसपाको नगर संयोजक कुमर कान्त झाको नेतृत्वमा भएको उक्त जुलुस गौशाला जिरोमाइलबाट हुदै गौशाला बजारलाई परिक्रमा गर्दै गौशालाको ब्रहम्स्थाननजिक पार्टी कार्यालयको अगाडी कोणसभामा परिणत भएको थियो ।
जुलुसमा केपी ओली मुर्दाबाद, सांसद पुन:स्थापन गर लगायतको नारा लगाइएको छ ।
उक्त जुलुसमा नगर संयोजक, नगर उपाध्यक्ष हेम कुमार चौरसिया ,केन्द्रिय सदस्य देवनारायण महतो क्षेत्रीय अध्यक्ष उपेन्द्र महतो ,मातृ संगठनका दिपलाल महतो ,गौशाला न.पा.२ का वडा अध्यक्ष शेष सलाम ,रामकुमारी महतो ,राहुल महतो ,जिल्ला कोषाध्यक्ष कुशेश्वर सिंह ,प्रदेश सदस्य बिनोद महतो , लाल लामा लगायत सयौ कार्यकर्ताको सहभागिता रहेको थियो ।
नगर संयोजकले आफ्नो मतव्य दिदै भने "देशको बिकास र सुख संवृद्धिमा अवरोध पुर्याउने जो कदम चालिएको छ, यस्ता कदमहरुको लागि हामीले पहिला पनि सडकबाट नै आवाज उठाएका थियौ र आज पनि हामी त्यसको लागि पछाडी हट्ने छैनौ ।आफ्नो पार्टीको विवाद लिएर देशको संघियतालाइ नै संकटमा पर्ने कदम जो चालिएको छ, सांसद बिघटन पुन :स्थापना हुनुपर्छ" ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
4 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
10 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
11 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
13 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
19 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
3 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
6 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
7 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
7 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
7 महीना पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments