सम्सी गाउँपालिकाको अध्यक्षलाई पार्टीबाट कारवाहीको सिफारिस
वैशाख २३ ,सम्सी
महोत्तरीको माओवादी केन्द्रका जिल्ला सदस्य तथा सम्सी गाउँपालिकाको नेपाल कम्युनिष्ट पार्टीबाट माओवादी केन्द्रको तर्फबाट निर्वाचित गा.पा.अध्यक्ष शेष फारुकलाई पार्टीको जिल्ला कार्यालयबाट कारवाहीको माग गरिएको छ |
उनले पार्टीको नीति निर्देशन र अनुसासनको पटक पटक अवज्ञा गरेको कारणले उनिमाथि कारवाहीको माग गरिएको हो |

सम्सी गाउँपालिकामा भएको एकआपसको विवादको कारणले विकास र जनसमुदायमा प्रवाह हुनुपर्ने सेवाहरुको अवरोध सिर्जना भएको छ | गाउँपालिकाका जनप्रतिनिधिहरु एक आपसमा सम्मिलित भएर कार्य गर्न नसकेकोले विवाद भएको हो | गाउँपालिकाका अध्यक्षमाथि पार्टीले आरोप लगाएको मात्र लगाएको नभएर उनले पार्टीको नियम बिपरित काम गरेको भन्दै कयौ पटक ध्यानाकर्षण गराइएको पनि थियो |
उनलाई बैशाख ९ गते प्रथम स्पष्टिकरण र वैशाख १५ गते दोश्रो स्पष्टिकरण पार्टीले सोधेको थियो | तर उनको दुवै स्पष्टिकरण असन्तुष्ट भएकोले महोत्तरी जिल्लाको पार्टी कार्यालयबाट फारुक माथि कारवाहीको माग गरिएको नेकपा माओवादी केन्द्रका जिल्ला समिति महोत्तरीको जिल्ला अध्यक्ष तुलसी प्रसाद ढुंगानाले जानकारी दिनुभएका छन् |
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
4 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
10 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
11 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
13 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
19 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
3 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
6 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
7 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
7 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
7 महीना पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments