मधेश प्रदेश

निरन्जन कुमार साह महोत्तरी , मङ्सिर १३ गते राजा बिरेन्द्रको हत्या गर्ने पुर्व राजा ज्ञानेन्द्र शाहलाई जेलमा राख्नुपर्ने मधेश प्रदेश सांसद भरत प्रस..

गौशालामा वडा कार्यालय भवनको शिलान्यास..

निरन्जन कुमार साह गौशाला , मङ्सिर १३ गते महोत्तरीको गौशालामा वडा कार्यालय भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । बुधबार गौशा..


गौशालामा  आगलागी ..

महोत्तरी , मङ्सिर १२ गते  महोत्तरीको गौशालामा एक घरमा  आगलागी हुदा करिब एक लाख बराबर को  क्षति भएको छ । गौशाला नगरपालिका वडा न.४ ज..


गौशालामा ७ वर्षीय बालिका बलात्कार गरेको आरोपमा विद्यालà¤..

गौशाला मङ्सिर ८ गते  महोतरीको गौशालामा एक छात्रालाई बलात्कार गरेको आरोपमा विद्यालयको सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ..


गौशालाको दुर्गा मन्दिरमा लाखौको गहना चोरी ..

निरन्जन कुमार साह  गौशाला , मङ्सिर ५  गते  महोत्तरीको गौशालामा लाखौको गहना चोरी भएको छ । गौशाला -५ स्थित बजारमा रहेको दुर्गा म..


महोत्तरीमा प्रदेश स्तरीय पुरुष भलिबल कप २०८० संचालन..

निरन्जन कुमार साह  महोत्तरी , कार्तिक २९ गते महोत्तरीको भंगहामा प्रदेश स्तरीय भलिबल खेलकुद प्रतियोगिता सुरु भएको छ । बुधबार देखà..


इन्स्पेक्टर यादवलाई उत्कृष्ट प्रहरीको पुरस्कार..

ममता शर्मा महोत्तरी , कार्तिक २८ गते महोत्तरीमा इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख तथा प्रहरी निरीक्षक मनोज कुमार यादवले उत्à..


छठका लागि युवा नेता महतोद्वारा घाटको सरसफाई..

ममता शर्मा महोत्तरी , कार्तिक २८ गते   महोत्तरीको गौशालामा छठका लागि युवा नेता प्रमोद महतोले घाटको सरसफाई तथा व्यवस्थापन गर्ने क..


गौशालामा शुभकामना आदान प्रदान तथा सांगितिक कार्यक्रम सà¤..

निरन्जन कुमार साह , महोत्तरी,  कार्तिक २५ गते। महोत्तरीको गौशालामा दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम समà..


बल्ल संचालनमा आयो गौशालामा नापी तथा मालपोत कार्यालय..

निरन्जन कुमार साह गौशाला , कार्तिक २३ गते महोत्तरीको गौशालामा नापी तथा मालपोत कार्यालय संचालन आएको छ । जिल्लाको मुख्य व्यापारिक à¤..


...

सार्वजनिक जग्गा खाली गराउन प्रशासनको उदासीनता, सुरक्षा à..

भाग्यरेखा ठाकुर महोत्तरी, कार्तिक २८ गते । सार्वजनिक जग्गा अतिक्रमणमुक्त गराउने अभियानमा गौशाला नगरपालिका अघि à¤..